काठमाडौं । भोटेकोसी बाढीपछि हालसम्म १ हजार ४१० जनाको शव फेला परेको छ भने ५ हजार १४५ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
फेला परेका शवमध्ये ११० जनाको मात्रै सनाखत भएको छ। बाँकी शवको पहिचानका लागि डीएनए परीक्षण अघि बढाइएको प्राधिकरणले जनाएको छ।
बाढीपछि १३ हजार ७५६ जनाको उद्धार गरिएको छ। बेपत्ता नागरिकको खोजी, शव पहिचान, राहत तथा प्रभावितको व्यवस्थापनलाई प्राथमिकतामा राखेर उद्धारकार्य जारी रहेको प्राधिकरणले जनाएको छ।








ज्ञानबहादुर शाहीको प्रश्न– ‘जेनजी आन्दोलनका दोषीलाई कारबाही खोइ ?’
भरत दाहालको पक्राउबारे सर्वोच्चले माग्यो सरकारसँग जवाफ
नेपाली कांग्रेसकी सांसद थपलियाको प्रश्न–‘सत्तामा पुगेकाले जनताको अवस्था किन बुझ्दैनन् ?’
कम्युनिस्ट एकताका लागि नेकपाले बनायो वार्ता समिति
भोटेकोशी बाढी प्रभावित बालबालिकालाई एडवानले दियो ‘मायाको झोला’
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
माथिल्लो त्रिशूली–१ मा यसरी हुँदैछ सुरुङ उद्धार (तस्बिरमा)
माथिल्लो त्रिशूली–१ को सुरुङमा थप १३ शव भेटिए
बेत्रावतीमा काठकाे अस्थायी साँघु बनाईदै (तस्विरहरु)