काठमाडौं । भदौ १० गते विहान भाेटेकाेशी नदिमा आएकाे विनाशकारी बाढीका कारण बगरमा परिणत भएकाे बेत्रावती बजारलाई पुरानै लयमा फर्काउने प्रयास जारि छ ।
बाढीले बगाएको रुखकाे पेडलाई प्रयाेग गरेर आउजाउ सहज बनाउन स्थानियहरु धमाधम लागि परेका छन् । भोलीसम्ममा बेत्रावती वारिपारि साँघुबाट गर्न सकिने बताईएकाे छ ।





फाेटाे : विश्व नेपालीको फेसबुक वालबाट








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो