माथिल्लो त्रिशूली–१ मा यसरी हुँदैछ सुरुङ उद्धार (तस्बिरमा)

काठमाडौं । नेपाली सेना र आयोजनाका प्रतिनिधिसहितको संयुक्त उद्धार टोलीले माथिल्लो त्रिशूली–१ को सुरुङभित्र खोज तथा उद्धार कार्य जारी राखेको छ। शनिबार मात्रै सुरुङभित्रबाट ११ वटा शव निकालिएको थियो। जालीमा अड्किएको तथा हिलोमा पुरिएको अवस्थामा शव फेला परेका थिए।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ