काठमाडौँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युक्रेनलाई दिँदै आएको सैन्य सहयोग रोक्ने घोषणा गरेका छन् । अन्तर्राष्ट्रिय संचारमाध्यमहरुका अनुसार यसअघि युक्रेनलाई दिएको सहयोगको पनि जाँच सुरु गरिएको छ ।
शुक्रबार ह्वाट हाउसमा युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसँग भएको खनिजसम्बन्धी वार्ता असफल भएसँगै सहयोग जारी नराख्ने निर्णय ट्रम्पले लिएको बताइएको छ ।
ट्रम्पले जेलेन्स्कीले तेस्रो विश्वयुद्धको जुवा खेलेको आरोप लगाएका थिए । युक्रेनले अमेरिकी जनतालाई अनादर गरेको बताउँदै ट्रम्पले आफ्नो देशले ३५० मिलियन सैन्य उपकरण सहयोग गरिसकेको बताउँदै त्यसबाट केही नपाएको बताए ।
अमेरिकाले सहयोग रोक्ने समाचार बाहिरिएसँगै जेलेन्स्कीका दिन गन्ती सुरु भएको रक्षा विज्ञले बताएका छन् ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
फ्लाई दुबईका क्याप्टेनमाथि आक्रमण गर्ने सहपाइलट को हुन् ?
शक्तिशाली आँधीपछि अमेरिकाको उत्तरपूर्वी क्षेत्रमा बाढी
रहेनन् बलिउड अभिनेता नाना पाटेकर