काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुर–अयोध्या जोड्ने रेल सेवाको उद्घाटन गरेका छन्।
प्रधानमन्त्री साहको भारत भ्रमणका क्रममा सोमबार नयाँ दिल्लीबाट दुवै देशका प्रधानमन्त्रीले हरियो झण्डा देखाएर रेल सेवाको उद्घाटन गरेका हुन्।








‘बालेनमा नेपालको भविष्य बदल्ने दृष्टिकोण देखेँ’ : मोदी
नेपाल–भारतबीच आठ विषयमा समझदारी
बालेन र मोदीले गरे तल्लो अरुण जलविद्युत् आयोजनाको शिलान्यास
भोटेकोशी बाढीपीडितका लागि मोदीको २ खर्ब ४० अर्बको घोषणा
घोप्टेभीरको पहिरो पन्छाउन नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द
वरिष्ठ कलाकार मदनदास श्रेष्ठ राप्रपाको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत
एमालेले स्थानीय तहका जनप्रतिनिधिसंग अन्तरसंवाद गर्दै
यस्तो रहनेछ आजको मौसम
शान्ति प्रक्रिया टुंग्याउने जिम्मेवारीबाट सरकार पन्छिन मिल्दैन : पुष्पा भुसाल