बालेनले दिए मोदीलाई नेपाल भ्रमणको निम्तो

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र साहले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका छन्।

सोमबार नयाँ दिल्लीमा आयोजित नेपाल–भारत संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री साहले मोदीलाई नेपाल भ्रमणको निम्तो दिएका हुन्।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ