रुकुम : नेपाली कम्युनिस्ट पार्टीका संयोजक प्रचण्ड जनयुद्धका क्रममा राज्य पक्षबाट मारिएका ५८ जनाको स्मृतिमा निर्माण गरिएको रुकुमको ऐतिहासिक महत गाउँ पुगेका छन्।
आज ३१ औं महान जनयुद्ध दिवसकाे अवसरमा जनयुद्धकालीन घटनासँग जोडिएको महत गाउँमा पुगेर उनले शहीदप्रति श्रद्धाञ्जली अर्पण गरेका थिए।
सोही स्थानमा तत्कालीन सशस्त्र द्वन्द्वका क्रममा डिएसपी ठूले राईलाई तत्कालीन माओवादीले नियन्त्रणमा लिएको घटना समेत घटेको थियो।
त्यसपछि राज्य पक्ष र तत्कालीन विद्रोही माओवादीबीच वार्ता प्रक्रियाअन्तर्गत नेता देव गुरुङ र डिएसपी ठूले राईलाई एकअर्काको जिम्मा लगाइएको ऐतिहासिक प्रसंग पनि महत गाउँसँग जोडिएको छ।
प्रचण्डको यो भ्रमणलाई जनयुद्धका शहीदहरूको स्मरण र इतिहाससँग जोडिएको प्रतीकात्मक कदमका रूपमा हेरिएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद