काठमाडौँ । आज शुक्रबार मन्त्रिपरिषद्को बैठक बस्ने भएको छ।
प्रधानमन्त्री वालेन्द साह (बालेन) को सचिवालयका अनुसार बैठक मन्त्रिपरिषद्को बैठक अहिले बिहान ११ बजे प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्नेछ।
रसुवास्थित भोटेकोसीको बाढीले महाविपत्ति निम्त्याएका बेला मन्त्रिपरिषद्को बैठक बस्न लागेको हो।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
संसद्को चालु अधिवेशनको अन्तिम बैठक आज
गगन थापाको चेतावनी-‘जुनसुकै बेला जनउभार आउन सक्छ’
सरकार तानाशाही बन्दैछ : रामकुमारी झाँक्री