दिउँसो १ बजे कांग्रेसको बैठक बस्ने

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय बीपी स्मृति भवनमा बस्ने छ।

बैठकको प्रारम्भमा सभापति गगनकुमार थापाले विशेष सम्बोधन गर्ने कार्यक्रम छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ