पोखरा : नेपाली कम्युनिस्ट पार्टीका संयोजक ‘प्रचण्ड’ पोखरामा आइपुगेका छन्।
पार्टीको चुनाबी अभियान तथा स्थानीय नेतृत्वसँगको छलफलका लागि प्रचण्ड आज बिहान पोखरामा आयोजित कार्यक्रममा सहभागी भएका थिए।
कार्यक्रममा पार्टीका जिल्ला तथा प्रदेश तहका नेताहरूको उपस्थिती रहेको थियो भने प्रचण्डले नेकपाका उम्मेदवारलाई विजयी गराउन सिंगाे पार्टीपंक्ति एकताबद्ध भयर लाग्न र आगामी चुनावि रणनीति र स्थानीय विकास योजनामा जोड दिनुपर्ने विषयमा आफ्नो विचार राखेका थिए।
उनले पार्टीका कार्यकर्ताहरूसँग भेटघाट गर्दै आगामी निर्वाचनमा सकृय सहभागिताको आवश्यकता औंल्याए।
पोखरामा प्रचण्डको आगमनले स्थानीय पार्टी कार्यकर्ता तथा समर्थकहरूमा उत्साह थपेको छ। उनले आगामी दिनमा जनसहभागितामा आधारित कार्यक्रम सञ्चालन गर्ने योजना रहेको बताएका छन्।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो