त्रिशूली-३ ‘ए’ को सुरुङबाट उद्धार गरिएका सञ्जय साह र कविर महर्जनलाई उपचारको लागि काठमाडौँ ल्याइएको छ।
भोटेकोशी नदीमा बाढी आएको १० औँ दिन (भदौ १९ गते बिहान) रसुवास्थित त्रिशुली ३ ‘ए’ को सुरुङबाट नेपाली सेना र सशस्त्र प्रहरी बलको संयुक्त उद्धार टोलीले उनीहरूको सकुशल उद्धार गरेका हुन्।
सुरुङभित्र फसेकामध्ये २ जनाको जिबितै उद्धार गरेर उपचारका लागि हेलिकप्टर मार्फत काठमाडौँ ल्याईएको नेपाली सेनाले जनाएको छ। उनीहरूकाे छाउनीस्थित सैनिक अस्पतालमा उपचार सुरु भएको छ।
उद्धार गरिएका साह आयोजनाका मेकानिकल फोरम्यान र महर्जन मेकानिकल सुपरभाइजर हुन्। उद्धार टोलीले दुई जना व्यक्तिको जिवितै उद्धार गरिएको र सुरुङभित्र थप खोज तथा उद्धार कार्य जारी रहेको पनि नेपाली सेनाले जनाएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो