काठमाडौं । सुदूरपश्चिम प्रदेश सरकारका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले आज बुधबार विश्वासको मत लिने भएका छन् ।
साउन २९ गते मुख्यमन्त्री नियुक्त भएका खगराज भट्टले आज विश्वासको मत लिने भएका हुन् । मंगलबार बसेको नेकपा संसदीय दलको बैठकमा मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत लिनेबारे जानकारी दिएका छन् ।
मुख्यमन्त्री खगराज भट्टले प्रदेशसभा सचिवालयलाई पत्राचार गरेर विश्वासको मत प्रयोजनका लागि बैठक बोलाइदिन आग्रह गरेका छन् ।
प्रदेशसभा सचिवालयले बुधबार दिउँसो १ बजे बस्ने गरी प्रदेश सभाको बैठक बोलाएको छ ।








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
पोखरामा नेपाल दलित मोर्चाको एकता बैठक सम्पन्न
कर्णालीको मन्त्रिपरिषद् र सचिवालयमा नातावाद अन्त्य गर्न दलित मोर्चाको माग
बाढीपीडितको गोपनीयता ख्याल गर्न समाज कल्याण परिषद्को आग्रह
लागुऔषधको कुलतबारे सडक नाटक प्रदर्शन
पहिरो पन्छाएपछि साँफे-मार्तडी सडकखण्ड सुचारु