काठमाडौं । प्रधानमन्त्री बालेन्द्र साह बालेन ले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक आज बिहीबार अपराह्न ३ बजे बस्नेछ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा बस्ने बैठकमा समसामयिक विषय तथा सरकारका नियमित कामकारबाहीबारे छलफल हुने बताइएको छ ।
भोटेकोशी बाढीपछि सरकारले उद्धार र राहतको काम गरिरहेको छ । प्रधानमन्त्री शाहले हिजो मात्रै प्रतिनिधिसभामा बाढीबारे सम्बोधन गरेका थिए ।
उद्धार, राहत तथा पुनर्स्थापनाको कामलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद्को बैठकले थप निर्णय लिने विश्वास गरिएको








चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला
विपन्न बालबालिकालाई कपडा सहयोग
राष्ट्रपतिद्वारा नेपाल विशेष सेवा ऐनसम्बन्धी विधेयक प्रमाणीकरण
लागूऔषध दुर्व्यसन र आत्महत्या विरुद्ध सडक नाटक प्रदर्शन
रसुवा बाढीको वैज्ञानिक अध्ययन गर्न ७ सदस्यीय विज्ञ समिति गठन
देशभर मनसुनी वायु सक्रिय: वर्षा र हिमपातको सम्भावना
खाना पकाउने ग्यासको आपूर्ति गर्ने जिम्मेवारी सरकारकै हो : नृप वड
त्रिशूली–३ ‘ए’ को सुरुङबाट १० दिनपछि दुई जनाको जीवितै उद्धार
त्रिशूली-३ ‘ए’ को सुरुङबाट जीवितै उद्धार गरिएकालाई उपचारको लागि काठमाडौँ ल्याइयो