काठमाडौं । रास्वपाकी सांसद तथा जेनजी आन्दोलनमा ज्यान गुमाएका एक शहीदकी आमा रचना खतिवडाले शहीद परिवार र घाइतेले न्यायका लागि अझै कति समय पर्खनुपर्ने हो भन्दै सरकारसँग प्रश्न गरेकी छन्।
बुधबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले शहीदको स्मृति दिवसमा प्रधानमन्त्री बालेन्द्र साह सहभागी नभएकोप्रति असन्तुष्टि जनाइन्।
खतिवडाले शहीद परिवार र घाइतेका माग तत्काल सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराउँदै पीडित परिवारसँग भेटघाट र न्याय सुनिश्चित गर्न ढिलाइ नगर्न आग्रह गरिन्।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो