हिमाली जिल्लामा भारी हिमपात

काठमाडौं । देशका विभिन्न भूभागमा वर्षा भइरहेका बेला हिमाली जिल्लामा भने हिमपात भइरहेको छ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार हिमाली क्षेत्रमा मध्यमदेखि भारी हिमपात भइरहेको हो। हिमपातका कारण उच्च हिमाली क्षेत्रको जनजीवन प्रभावित हुन सक्ने भएकाले सतर्कता अपनाउन आग्रह गरिएको छ।

यसैबीच महाशाखाले हिमाली जिल्लामा भइरहेको हिमपातका केही दृश्य भिडियोमार्फत सार्वजनिक गरेको छ।

प्रतिक्रिया लेख्नुहोस्

दर्ता आवश्यक छैन।

प्रतिक्रिया गरेर तपाइँ गोपनीयता नीति स्वीकार गर्नुहुन्छ