गोरखा । बूढीगण्डकी नदीमा आएको बाढीपछि पहिरोको जोखिममा रहेको गोरखाको चुमनुब्री गाउँपालिका–६ स्थित जगत क्षेत्रबाट ६ जनाको हवाई उद्धार गरिएको छ।
नेपाली सेनाले भर्खरै आफ्नो आधिकारिक फेसबुक पेजमार्फत दिएको जानकारीअनुसार बाढीपछिको खोज तथा उद्धारका लागि सेनाको टोली हवाई र स्थलमार्गबाट परिचालन गरिएको छ।
उद्धार कार्यलाई थप प्रभावकारी बनाउन काठमाडौँमा रहेको कम्पोजिट क्विक रियाक्सन टिम ९सीक्यूआरटी० समेत हवाई साधनमार्फत प्रभावित क्षेत्रमा तैनाथ गरिएको सेनाले जनाएको छ।
भिडियो साभार नेपाली सेना








बूढीगण्डकी बाढी : ६ जनाको हेलिकोप्टरमार्फत उद्धार
गड्डाचौकीमा दसैँ मनाउन घर फर्किनेको भीड
बूढीगण्डकीको बाढीले दुई पुल र घर बगायो, बस्ती जोखिममा
बूढीगण्डकीमा भीषण बाढी, धेरै घरहरू बगायो
‘क्यानभासमा पारिजात’
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो