धनगढी : कैलालीबाट सक्रिय पत्रकारिता गर्दै आएकी उन्नती चौधरी रोटरी जर्नो अवार्डबाट पुरस्कृत भएकी छिन् ।
रोटरी जर्नो इन्टरनेसनल डिस्ट्रिक्ट ३२९२ नेपाल–भुटानद्वारा आयोजित रोटरी जर्नो अवार्ड २०२४–२०२५ बाट पत्रकार उन्नती चौधरी सहित सात जना पुरस्कृत भएका छन् ।
मानसिक तथा बाल स्वास्थ्यका क्षेत्रमा काम गरेको भन्दै उन्नती चौधरी, खोजी पत्रकारिताका क्षेत्रमा क्रियाशील पत्रकार अनिता भेटवाल, स्वास्थ्य क्षेत्रमा पत्रकारिता गरेकी कल्पना आचार्य, सरसफाइ तथा खानेपानीको क्षेत्रमा काम गरेका सागर परियार, आधारभूत शिक्षा तथा साक्षरताका क्षेत्रमा क्रियाशील रहेको नारायण किलम्बु, पवन वर्षा शाह र स्वतन्त्र फोटो पत्रकार विकास रौनियारलाई पुरस्कृत गरिएको हो । पुरस्कारको राशी जनही रु ५१ हजार रहेको छ ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो