तिब्बती क्षेत्रबाट रसुवा हुँदै आएको बाढीले बुधबार बिहान नुवाकोटको विदुर नगरपालिका–१, ढुङ्गेबजारस्थित त्रिशूली नदी आसपासमा ठूलो क्षति पुर्याएको छ।
उर्लंदो नदीको भेलसँगै आएको बाढीले नदी किनारका संरचना र बस्ती क्षेत्रमा क्षति पुर्याउँदा स्थानीय त्रासमा छन्।
बाढीपछि ढुङ्गेबजार आसपास देखिएको विनाशको दृश्यले प्राकृतिक विपत्तिको भयावहता झल्काएको छ।








तस्वीरहरु सामाजिक संजालबाट








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो