काठमाडौं । अचानक आएको विनाशकारी बाढीले रसुवाको बेत्रावती क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बस्ती, सडक र पुलमा पुगेको क्षतिको कहालीलाग्दो दृश्य तस्बिरहरूमा देख्न सकिन्छ।