काठमाडौं । रसुवागढी जलविद्युत् केन्द्रभित्र थुनिएका ४ जना कर्मचारीको सकुशल उद्धार गरिएको छ। उद्धार गरिएकाहरूमा भक्तबहादुर माझी, बलबहादुर माझी, राजन विक र सुनिल माझी रहेका छन्।
यसैबीच, टनेलभित्र फसेका अन्य व्यक्तिहरूको उद्धार कार्यलाई थप प्रभावकारी र द्रुत बनाउन अपर त्रिशूली-३ ‘ए’ जलविद्युत् आयोजना क्षेत्रमा उद्धार सामग्रीसहित हेलिकप्टरमार्फत टोली परिचालन गरिएको ऊर्जा मन्त्रालयले जनाएको छ ।
खराब मौसमले केही कठिनाइ र ढिलाइका बाबजुद खोज/उद्धारलाई प्राथमिकतामा राखिएको मन्त्रालयको भनाइ छ ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो