काठमाडौं । रसुवा भोटेकोशी नदीमा आएको भीषण बाढीमा परी मृत्यु हुनेको संख्या एक हजार नाघेको छ।
राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको दिउसो १ बजेसम्म अपडेट अनुसार मृत्यु हुनेको संख्या १ हजार ३ पुगेको हो।
चितवनमा मात्रै ३२१ जनाको शव फेला परेको छ। पूर्वनवलपरासीमा २१६, पश्चिम नवलपरासीमा १७०, धादिङमा ५७ जनाको शव फेला परेको प्राधिकरणले जनाएको छ।
त्यस्तै गोरखामा ६५, नुवाकोटमा ९५, तनहुँमा ३८ र रसुवामा ४१ जनाको शव फेला परेको छ। बाढीमा परी घाइते हुनेहरूको संख्या २७९ र डिस्चार्च हुनेको संख्या १६८ छ।
प्राधिकरणका अनुसार हालसम्म ३ हजार ९ सय १६ जना सम्पर्कविहीन छन् भने ११ हजार ८८४ जनाको उद्धार गरिएको छ।








नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने
भारतमा १३ करोडभन्दा बढी मतदाता नाम हटाएपछि विवाद चर्कियो
बाढीले बगाएको कालीगण्डकी करिडोरको सडक कुनौटामा जोडियो
दसैँमा बढी भाडा असुले कारबाही हुने
भोटेकोशी बाढी प्रभावित क्षेत्रको पुनर्निर्माणमा अमेरिकाले सहयोग गर्ने
बाढीपहिरोले देशभरका मुख्य सडक अवरुद्ध
हिम्लुङ हिमपहिरोमा हराएका १४ जना अझै सम्पर्कविहीन
बाढी–पहिरोमा १२ जनाको मृत्यु, ७ जना बेपत्ता
बाढी प्रभावित परिवारलाई न्यूनतम १ लाख नगद
दोधारा-चाँदनी झोलुङ्गे पुल चुँडियो