काठमाडौं । प्रसूति जटिलताका कारण जोखिममा परेकी जाजरकोटको नलगाड नगरपालिका–१२ की २३ वर्षीया महिलाको हवाई उद्धार गरिएको छ ।
महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालयको हवाई उद्धार कार्यक्रममार्फत उनलाई उद्धार गरी उपचारका लागि कर्णाली प्रदेश अस्पताल पुर्याइएको हो ।
मन्त्रालयले राष्ट्रिय महिला सशक्तीकरण परियोजनाअन्तर्गत दुर्गम क्षेत्रका गर्भवती तथा सुत्केरी महिलालाई प्रसूति जटिलता हुँदा समयमै विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले हवाई उद्धार कार्यक्रम सञ्चालन गर्दै आएको छ ।
कार्यक्रमले मातृ तथा शिशु मृत्युदर घटाउन र सुरक्षित मातृत्व सुनिश्चित गर्न सहयोग पुर्याउने मन्त्रालयको लक्ष्य छ ।








‘रवि–बालेनले भेटेर पाँच घण्टा के–के गरे कुरा ?’
बालेन भारतसँग लम्पसार परेको भीम रावलको आरोप
चीनसहित १४ व्यापारिक साझेदारमाथि नयाँ भन्सार शुल्क लगाउँदै अमेरिका
लन्डन जान रोकिएपछि सौरभ दास अदालत पुगे
घोप्टेभीरको पहिरो पन्छाउन नागढुंगा–मुग्लिन सडक दैनिक पाँच घण्टा बन्द
वरिष्ठ कलाकार मदनदास श्रेष्ठ राप्रपाको महाधिवेशन प्रतिनिधिमा सर्वसम्मत
एमालेले स्थानीय तहका जनप्रतिनिधिसंग अन्तरसंवाद गर्दै
शान्ति प्रक्रिया टुंग्याउने जिम्मेवारीबाट सरकार पन्छिन मिल्दैन : पुष्पा भुसाल
विहानै भुकम्पको धक्का महसुस