काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र साहबीच बिहीबार पाँच घण्टा लामो भेटवार्ता भएको छ ।
प्रधानमन्त्री साह लामिछानेलाई भेट्न बुढानीलकण्ठस्थित उनको निवास पुगेका थिए । लामिछानेको सचिवालयका प्रमुख प्रदीप आचार्यका अनुसार भेटवार्ता आत्मीय र सौहार्दपूर्ण वातावरणमा भएको थियो ।
भेटमा प्रधानमन्त्रीको भारत भ्रमण, आगामी निर्वाचन र त्यसको तयारीबारे छलफल भएको लामिछानेको सचिवालयले जनाएको छ ।
त्यस्तै, मन्त्री तथा मन्त्रालयका कामकारबाही, सरकारका गतिविधि, अध्यादेश र आगामी संसद् अधिवेशनका विषयमा पनि कुराकानी भएको बताइएको छ ।








‘रवि–बालेनले भेटेर पाँच घण्टा के–के गरे कुरा ?’
प्रसूति जटिलतामा परेकी महिलाको हवाई उद्धार
बालेन भारतसँग लम्पसार परेको भीम रावलको आरोप
चीनसहित १४ व्यापारिक साझेदारमाथि नयाँ भन्सार शुल्क लगाउँदै अमेरिका
लन्डन जान रोकिएपछि सौरभ दास अदालत पुगे
माडीमा ‘रातो राजनीति’ बारे सडक संवाद हुँदै
संविधान र शान्ति सम्झौताका उपलब्धिमाथि प्रहार भइरहेको छ : प्रचण्ड
एमालेको राष्ट्रिय भेला आज समापन हुँदै, ओलीले प्रशिक्षण दिने
माडीको रातो राजनीतिबारे सडक संवाद हुँदै
बालेनको भारत भ्रमणमा राष्ट्रिय मुद्दा ओझेलमा परेको पोखरेलको टिप्पणी