दलित अधिकार विधेयक संशोधन गर्न आयोगलाई २१ बुँदे सुझाव

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) निकट नेपाल दलित मोर्चाले सरकारले प्रस्ताव गरेको ‘दलित अधिकार तथा विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८३’ व्यापक संशोधन गर्न माग गरेको छ। मोर्चाले...

दशैंमा रित्तिँदै घर, परदेशिँदै युवा

काठमाडौं । बडादशैंको रमझम सुरु भएसँगै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने वैदेशिक रोजगारीका लागि विदेशिने नेपाली युवाको बाक्लो भीड देखिएको छ। घरपरिवारसँग बसेर चाडपर्व मनाउने रहर हुँदाहुँदै रोजगारीको बाध्यताले धेरै युवा...

जागृत रायमाझीको प्रश्न-‘विनोद चौधरी सुधारिएको काँग्रेस बदल्न आएका हुन् ?’

काठमाडौं । शासन सत्ताबाट ऐतिहासिक रूपमा पछाडि पारिएका समुदायको राजनीतिक प्रतिनिधित्व सुनिश्चित गर्न ल्याइएको समावेशी कोटाबाट उद्योगपति विनोद चौधरी नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित भएपछि वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीका नेता जागृत...

ताजा अपडेट

सुदूरपश्चिममा आज बजेट पारित गर्ने तयारी

सुदूरपश्चिममा बजेट पारित गर्ने तयारी, कांग्रेसले सदन बहिष्कार गर्ने धनगढी । सुदूरपश्चिम प्रदेशसभामा आज बजेट पारित गर्ने तयारी गरिएको छ।...

पितृसत्ताविरुद्ध वैचारिक बिमर्श

पितृसत्ता महिला र पुरुषबीचको असमानता मात्र होइन, मानिसको शरीर, लैङ्गिक पहिचान, यौनिकता, प्रेम र आत्मनिर्णयमाथि नियन्त्रण गर्ने जब्बर सामाजिक ब्यवस्था...

दैलेखमा दलित विद्यार्थीमाथि जातीय विभेद

दैलेख । दैलेखको गुराँस गाउँपालिकास्थित श्री लक्ष्मी माध्यमिक विद्यालयमा दिवा खाजा खुवाउँदा दलित विद्यार्थीलाई अलग्गै राखिएको आरोप लागेको छ। सोमबार...

नेकपाले कात्तिक ७ देखि राष्ट्रिय जागरण अभियान चलाउने

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले आगामी कात्तिक ७ देखि मंसिर २५ गतेसम्म राष्ट्रिय जागरण अभियान सञ्चालन गर्ने भएको...